१४ माघ, २०७९ शनिबार
01:15:18 PM
‘ठूलाबडा’ को सवारीमा ‘साना’ लाई सधैंको सास्ती
-Nepal Businessप्रदीप गिरी : ‘अनटेस्टेड, बट रेफ्री’
-विपुल पोखरेलश्रीलंका आर्थिक रुपमा टाट पल्टियो, नेपाललाई निम्तो
-केशव आचार्यदुई तिहाइ कर्जा घरजग्गा धितोमा, घरजग्गा धितो रोक्दा अर्थतन्त्र नै प्रभावित
-केशव आचार्यखाद्यान्न आयातमा पहिलो वर्ष ३० प्रतिशत कटौती गर्नें
-केशव आचार्यसबै :
आगामी जेठदेखि असारसम्म थप ९० हजार मेट्रिक टन मल आवश्यक पर्ने भन्दै यसका लागि रू सात अर्ब ७३ करोड आवश्यक
ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित माउन्टेन मौरी कन्सनले हालैमात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बागलुङ –४ कुडुँलेलाई लिएको छ ।
अदुवाको बीउ खरिद लागत अनुमान कानूनबमोजिम नभएको भनी परेको उजुरीमाथि छानविन गर्दा नगरपालिकाका प्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीसमेत भ्रष्टाचारमा संलग्न भएको पाइएको छ ।
स्थानीय बजारमै तरकारी खपत भइरहेकाले बिक्री गर्ने झण्झट नभएको पूर्णचन्द्रको भनाइ छ ।
सबै :
उहाँले अबको पर्यटन ‘नेचर, एडभेन्चर र कल्चर’ मा आधारित भएर पूर्वाधार विकास र गन्तव्य प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो ।
सबै :
चालु पन्ध्रौँ योजनामा प्रत्येक आधाआधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख छ । सोही आधारमा बस्ती भएका र आवश्यकता भएका स्थानमा पुल निर्माणका लागि तयारी अघि बढाइएको सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले बताए ।
कोभिड–१९ को महामारीको दुई लहर, कन्स्ट्रक्सन होलिडे र बजेट अभावका कारण यसको निर्माण अवधि डेढ वर्ष धकेलिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले जनाएको छ ।
करिब रु पाँच अर्ब ६७ लाखको लागतमा निर्माणाधीन भवनमा विशिष्ट व्यक्ति, सांसद र अन्यका लागि बेग्लाबेग्लै तीनवटा प्रवेशद्वार हुनेछ ।
प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताउनुभयो ।
सबै :
सञ्चारमाध्यम वर्गीकरण नहुँदा विज्ञापन बजारमा कसरी ‘मिडिया प्लानिङ’ गर्ने ? कुन सञ्चारमाध्यम कति र कहाँ लोकप्रिय छ र? भन्ने विवरण पाउन गाह्रो छ
नयाँ कम्पनी इन्फोडेभलपर्स एमओएस प्रालिको अध्यक्षमा सञ्जिब राजभण्डारी नियुक्त हुनुभएको छ भने सीइओमा उमेश रघुवंशी र सहसीइओमा सुरेन्द्र बज्राचार्य नियुक्त हुनुभएको छ ।
मलाई अवार्ड दिन चाहनेलाई भन्ने गरेको छु, पुरस्कार मलाई नदिनुस् भनेर घोषणा गरेको छु, ती पुरस्कार युवालाई दिनुस् जसबाट अनुसन्धान र आविष्कार गर्न प्रेरणा मिलोेस् । मेरो नाम जोडिएर आएको पुरस्कार लिन्न ।”
सबै :
सबै :
सबै :
सबै :
सबै :
सबै :
© 2023 - nepalbusiness.com सर्वाधिकार सुरक्षित