११ बैशाख, २०८१ मंगलबार

10:45:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यसकारण वेलायती प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना...

Nepal Business

७ माघ, २०७९

लानकेसिर प्रहरीले ४२ वर्षीय सुनकलाई ‘फिक्स्ड पेनाल्टी’ भर्न लगाएको हो ।

यसकारण वेलायती प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना...

वेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारमा बस्दा ‘सिट बेल्ट’ नलगाएको आरोप लगाउँदै प्रहरीले जरिवाना गरेको छ।

सरकारको एक योजनाको प्रवर्द्धनका लागि उनले कारमा नै बसेर भिडियो बनाएका थिए।

लानकेसिर प्रहरीले ४२ वर्षीय सुनकलाई ‘फिक्स्ड पेनाल्टी’ भर्न लगाएको हो ।

सुनकले उत्तरी इङ्ग्ल्याण्डमा रहँदा सामाजिक सञ्जालमा पोस्ट गर्न ‘सिटबेल्ट’ नलगाइ कारको पछाडिको सिटमा बसेर भिडियो सुट गरेका थिए। 
सरकारको एक योजनाको प्रवर्द्धनका लागि उनले कारमा नै बसेर भिडियो बनाएका थिए।

उक्त भिडियो उनको इन्स्टाग्राम अकाउन्टमा राखिएको थियो।