६ मंसिर, २०८१ बिहिबार
12:08:26 PM
परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार बैंकको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गरिनुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने लगायतका माग प्रधानमन्त्रीसमक्ष राखिएको हो ।
पोखरा–१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश
राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना शीघ्र अघि बढाइने, समन्वय भइरहेको प्रधानमन्त्रीद्धारा जानकारी
पृथ्वी राजमार्गको घाँसीकुवा सडकखण्ड बन्द हुने समय थपियो
फेवाताल किनारका पुराना डुङ्गाले थपिँदै चुनौती, मासिँदै सुन्दरता
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित