नीति संवादः
अहिले भईरहेका नीति तथा कार्यक्रमका कमि कमजोरी पहिचान गर्ने र राम्रा पक्षलाई बढाव दिने यस कार्यक्रमको मुख्य उदेश्य रहने छ । समग्र अर्थतन्त्रको सुधारका लागि आवश्यक अर्थनीति तथा आर्थिक कृयाकलापका लागि विषय विज्ञ, जानकार, सरकारी एवं सम्वन्धित निकायका प्रमुख तथा प्रतिनिधिसंग छलफल गरिने छ ।