१३ बैशाख, २०८१ बिहिबार

09:48:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नीति संवादः

Nepal Business

२४ मंसिर, २०७८

अहिले भईरहेका नीति तथा कार्यक्रमका कमि कमजोरी पहिचान गर्ने र राम्रा पक्षलाई बढाव दिने यस कार्यक्रमको मुख्य उदेश्य रहने छ । समग्र अर्थतन्त्रको सुधारका लागि आवश्यक अर्थनीति तथा आर्थिक कृयाकलापका लागि विषय विज्ञ, जानकार, सरकारी एवं सम्वन्धित निकायका प्रमुख तथा प्रतिनिधिसंग छलफल गरिने छ ।

नीति संवादः


राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न निकायहरुले अबलम्वन गरेका आर्थिक नीति तथा कार्यक्रमका बारेमा यस स्तम्भमा छलफल गरिने छ । अहिले भईरहेका नीति तथा कार्यक्रमका कमि कमजोरी पहिचान गर्ने र राम्रा पक्षलाई बढाव दिने यस कार्यक्रमको मुख्य उदेश्य रहने छ । समग्र अर्थतन्त्रको सुधारका लागि आवश्यक अर्थनीति तथा आर्थिक कृयाकलापका लागि विषय विज्ञ, जानकार, सरकारी एवं सम्वन्धित निकायका प्रमुख तथा प्रतिनिधिसंग छलफल गरिने छ । सरकारी नीति नियम तथा संघसंस्थाका नीति नियमसँग सम्बन्धित विषयवस्तु, वर्तमान अवस्थासँग नीति नियमको संयोजन आदि विषयवस्तुको बारेमा नीति नियम विज्ञ विशषज्ञसँग कुराकानी गरिने छ । यसले आमनागरिकलाई वर्तमान ऐन, नीति नियमको बारेमा सुसूचित गराउन सहयोग पुग्ने छ भने नीति निर्मातालाई भएका कानूनको आवश्यक परिमार्जन र नयाँ बनाउनुपर्ने कानूनका बारेमा जानकारी हुने छ ।