१४ बैशाख, २०८१ शुक्रबार

11:20:40 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकराण गरिनेछः राष्ट्रपति भण्डारी

Nepal Business

१० जेठ, २०७९

स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकराण गरिनेछः राष्ट्रपति भण्डारी

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकरण गर्ने बताउनुभएको छ । 

मंगलबार आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै उहाँले नवप्रवद्र्धनमा आधारित स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहजीकराण गरिने बताउनुभएको हो । 

उहाँले सृजनशिल विकास, वित्तीय पहुँज र आधुनिकरण गर्दै युवाहरुलाई स्वदेशमा उद्योग गर्न प्रवद्र्धन गर्ने बताउनुभयो ।