१४ बैशाख, २०८१ शुक्रबार

04:46:21 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सरकारले उद्यम प्रस्तावको सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने घोषणा

Nepal Business

१५ जेठ, २०७९

सरकारले उद्यम प्रस्तावको सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने घोषणा

काठमाण्डौं । सरकारले उद्यम प्रस्तावको सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष  २)७९÷८० को बजेट सार्वजनिक गर्दै युवालाई उद्यमशिल विकास गर्ने उद्देश्यले प्रस्ताव गरेको उद्यमको आधारमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गर्नुभएको हो । 

यस्तै आगामी आर्थिक वर्षमा १० हजार युवालाई तालिम दिने पनि भएको छ ।