१५ बैशाख, २०८१ शनिबार

03:27:20 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

महाकाली नदी उत्खननमा भ्रष्टाचार, ९ जनाविरुद्ध ५ करोड मुद्दा

Nepal Business

२९ चैत, २०७९

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, लेखा अधिकृत गोविन्द राज उपाधयाय, इन्जियिनर हिमालयसिंह ऐर, अधिकृत सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल दिपेन्द्र चौधरी विरुद्ध मुद्दा दायर गरेको हो ।

महाकाली नदी उत्खननमा भ्रष्टाचार, ९ जनाविरुद्ध ५ करोड मुद्दा

महाकाली नदीको उत्खनन सम्बन्धी ठेक्कामा ५ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित लेखा अधिकृत, इन्जिनियर र ठेकेदार विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित लेखा अधिकृत, इन्जिनियर र ठेकेदार विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, लेखा अधिकृत गोविन्द राज उपाधयाय, इन्जियिनर हिमालयसिंह ऐर, अधिकृत सुवास अधिकारी, नासु विष्णुदेव भट्ट र लेखापाल दिपेन्द्र चौधरी विरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि भीमदत्त नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानी नोक्सानी भएको ठहर गरेको छ ।