१४ माघ, २०७९ शनिबार
12:26:21 PM
आफ्ना जनतालाई पीडा दिएर विदेशी पाहुनाको सम्मान पनि हुँदैन । पाहुना निक्लनुभन्दा निकै समयदेखि अघि बाटो खाली गराउँदा सुरक्षाकर्मीलाई त पक्कै सहज हुन्छ, तर आम नागरिकलाई ठूलो मर्का पर्छ ।
‘मृत्यु नै जीवनको अन्तिम पाना हो’–प्रदीप गिरीले एकपटक कतै भनेको स्मरण छ । उहाँको दर्शनलाई मान्ने हो भने मृत्यु नै जीवनको पूर्णता हो । तसर्थ, उहाँको जीवन अब ‘पूर्ण’ भएको छ ।
© 2023 - nepalbusiness.com सर्वाधिकार सुरक्षित