१३ बैशाख, २०८१ बिहिबार

10:27:02 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रति लिटर १० रुपैयाँ घट्यो डिजेल र मट्टीतेलको मूल्य, अन्यको मूल्य कति ?

Nepal Business

२ जेठ, २०८०

यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

प्रति लिटर १० रुपैयाँ घट्यो डिजेल र मट्टीतेलको मूल्य, अन्यको मूल्य कति ?

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँले घटाएको छ । 

आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टितेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ ।