७ बैशाख, २०८१ शुक्रबार

11:02:10 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रभु इन्स्योरेन्सले स्वीकृत गर्यो ७.०५ प्रतिशत लाभांश, अरु के गर्यो ?

Nepal Business

२३ फागुन, २०७९

कम्पनी अध्यक्ष कुसुम लामाले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभयो ।

प्रभु इन्स्योरेन्सले स्वीकृत गर्यो ७.०५ प्रतिशत लाभांश, अरु के गर्यो ?

प्रभु इन्स्योरेन्सले ७.०५ प्रतिशत लाभांश प्रस्ताव स्वीकृत गरेको छ ।

कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा बोनश सेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरी जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ।

कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश सेयर तथा बोनश सेयरमा लाग्ने कर बापत ०.३५ प्रतिशत नगद लाभांश गरी जम्मा ७.०५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ।

कम्पनी अध्यक्ष कुसुम लामाले व्यवसाय वृद्धिसँगै संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिम न्यूनीकरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाज सेवाको काम गर्दै आएको बताउनुभयो ।