७ बैशाख, २०८२ आइतबार
10:23:09 PM
आर्थिक सङ्कटका बेला निजी क्षेत्रलाई अनुदानका साथै प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुको साटो कर्जा प्रवाहमा सङ्कुचन गरी उत्पादनमूलक उद्योग/व्यवसायका लागि चालु पूँजी कर्जाको सीमा निर्धारण प्रावधानप्रति सङ्घले आपत्ति जनाएको छ ।
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित