९ मंसिर, २०८१ आइतबार
12:36:38 AM
२२ भदौ, २०७९
काठमाडौं । एनआईसी एशिया बैंकले ‘४ जनालाई ५ वर्षसम्म ८४ लाख रूपैयाँसम्मको बीमा सुनिश्चित गर्ने सर्वश्रेष्ठ बचत खाता’ को भिडियो सार्वजनिक गरिएको छ ।
उक्त भिडियोमा सर्वश्रेष्ठ बचत खाताका बारेमा जानकारी दिइएको छ । भिडियोमा अभिनेता राजेश हमाल र अभिनेत्री केकी अधिकारीले अभिनय गर्नुभएको छ ।