२१ चैत, २०८१ बिहिबार
04:28:45 AM
२२ भदौ, २०७९
काठमाण्डौं । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा भारतीय उद्योगपति गौतम अडानी तेस्रो स्थानमा पुग्नुभएको छ । उहाँले अमेजनका जेफ बेजोसलाई पछि पार्दै अडानी फेरि विश्वका तेस्रो धनीव्यक्ति बन्नुभएको हो ।
फोर्ब्सको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार अडानी समूहका अध्यक्ष गौतम अडानीको कम्पनीको सेयरमा भएको उछालले उहाँको नेटवर्थलाई असर गरेको छ ।
योसँगै समाचार लेख्दासम्म उहाँको कुल सम्पत्ति १४८.८ अर्ब डलर पुगेको छ ।