थप ६ कम्पनीले संस्थागत लगानीकर्ताको रूपमा काम गर्न बोर्डबाट पाए अनुमति (सुचीसहित)
अनुमति पाउने नयाँ कम्पनीहरूमा नबिल ब्यालेन्स फण्ड ३, गौरव नेपाल इन्भेष्टमेन्ट प्रा।ली, पशुपति भेन्चर क्यापिटल प्रा।ली, समृद्धि फाइनान्स, कामना सेवा विकास बैंक र सिद्धार्थ लगानी व्यवस्थाप योजना रहेका छन् ।