११ मंसिर, २०८१ मंगलबार
03:17:14 PM
अध्यक्ष पौडेलले उद्यम क्षेत्रमा लागेका र लाग्न चाहने महिलालाई राज्यले संरक्षणको नीति लिएर आर्थिक उत्थानका गतिविधिलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।
बैंकको कार्यलाई आधुनिक एवं प्रविधियुक्त बनाउनका लागि बिएसबिएस मेसिनको प्रयोग उपयोगी बन्ने उहाँले बताउनुभयो ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित