१० मंसिर, २०८१ सोमबार
07:45:13 AM
बाराको सिमरामा आयोजित औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताउनुभयो ।
उहाँले समग्र जिल्लाको विद्युतीय प्रशारणको अवस्था, विद्युत्को केन्द्रीय लाइन विस्तारको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित