२१ बैशाख, २०८१ शुक्रबार
03:23:39 PM
कूल श्रम स्वीकृति लिनेमध्ये पुनः श्रम स्वीकृति लिने ३२ प्रतिशत छन् भने पहिलोपटक लिने ६८ प्रतिशत छन् । गत आर्थिक वर्षमा दोहो¥याएर जाने ४५ प्रतिशत थिए । श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला छन् ।
संस्थामा आवद्ध ५२ जना महिलाहरु उक्त कार्यक्रममा सहभागि छन् । सानो लगानीमा क्षमता अभिवृद्धी गर्ने उद्देश्य संस्थाको छ । आगामी दिनमा अचार बनाउने तालिम, कृषि सम्बन्धी तालिम पनि दिने योजना रहेको जनाइएको छ ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित