६ बैशाख, २०८१ बिहिबार

09:42:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वरोजगार : डल, कुशन बनाउँदै महिला

Nepal Business

११ साउन, २०७९

संस्थामा आवद्ध ५२ जना महिलाहरु उक्त कार्यक्रममा सहभागि छन् । सानो लगानीमा क्षमता अभिवृद्धी गर्ने उद्देश्य संस्थाको छ । आगामी दिनमा अचार बनाउने तालिम, कृषि सम्बन्धी तालिम पनि दिने योजना रहेको जनाइएको छ ।

स्वरोजगार : डल, कुशन बनाउँदै महिला

कालिका 
छिमेक लघुवित्त वित्तीय संस्थाले महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा तीन दिने डल, कुशन बनाउने तालिम सञ्चालन गरेको छ । 

संस्थामा  आवद्ध महिलालाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको पदमपुर शाखाका प्रबन्ध निर्देशक ऋषिराम तिमिल्सिनाले जानकारी दिनुभयो ।  

संस्थामा  आवद्ध महिलालाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको पदमपुर शाखाका प्रबन्ध निर्देशक ऋषिराम तिमिल्सिनाले जानकारी दिनुभयो । 

संस्थामा आवद्ध ५२ जना महिलाहरु उक्त कार्यक्रममा सहभागि छन् । सानो लगानीमा क्षमता अभिवृद्धी गर्ने उद्देश्य संस्थाको छ । आगामी दिनमा अचार बनाउने तालिम, कृषि सम्बन्धी तालिम पनि दिने योजना रहेको जनाइएको छ । 

तलिममा कालिका नगरपालिका सबै वडा तथा इच्छाकामना र रत्ननगर नगरका केही वडाकामहिलाहरु सहभाथि छन्  ।