७ मंसिर, २०८१ शुक्रबार
10:21:04 PM
आज मन्त्रालयमा परिसंघको तर्फबाट बधाई तथा शुभकामना दिदै नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव दिएको छ ।
पर्यटन मन्त्री किरातीले टिकटमा नागरिकले भोग्नु परेको सास्ती अन्त्य गर्न तत्काल ई–टिकट लागू गरिएको बताउनुभयो । मन्त्री किरातीले यो कामका लागि सांसद लामाको पहलले सार्थकता पाउने बताउनुभयो ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित