२१ चैत, २०८१ बिहिबार
04:28:47 AM
१८ माघ, २०७९
गत वर्ष २०२२/२३ मा भारत सरकारले बजेटमार्फत ७ अर्ब ५० करोड भारु अनुदान दिने घोषणा गरेको थियो।
भारतले नेपाललाई २०२३/२४ मा साढे ५ अर्ब भारु (८ अर्ब ८० करोड रुपैयाँ) अनुदान दिने घोषणा गरेको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा बजेट प्रस्तुत गर्दै नेपाललाई दिने अनुदान रकम वृद्धि गरेको घोषणा गर्नुभएको हो ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसदमा बजेट प्रस्तुत गर्दै नेपाललाई दिने अनुदान रकम वृद्धि गरेको घोषणा गर्नुभएको हो ।
गत वर्ष २०२२/२३ मा भारत सरकारले बजेटमार्फत ७ अर्ब ५० करोड भारु अनुदान दिने घोषणा गरेको थियो।
तर, त्यसलाई संशोधन गरेर ४ अर्ब २५ करोड भारुमा अनुदान झारेको थियो।