८ मंसिर, २०८१ शनिबार
01:14:27 AM
चालु पन्ध्रौँ योजनामा प्रत्येक आधाआधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख छ । सोही आधारमा बस्ती भएका र आवश्यकता भएका स्थानमा पुल निर्माणका लागि तयारी अघि बढाइएको सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले बताए ।
आगामी जेठदेखि असारसम्म थप ९० हजार मेट्रिक टन मल आवश्यक पर्ने भन्दै यसका लागि रू सात अर्ब ७३ करोड आवश्यक
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित