१५ बैशाख, २०८१ शनिबार

09:37:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रिटेल पेमेन्ट स्वीचमार्फत १८ खर्बको कारोबार

Nepal Business

८ माघ, २०७९

त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५% ले बृद्धी भएको कम्पनीले जनाएको छ ।

रिटेल पेमेन्ट स्वीचमार्फत १८ खर्बको कारोबार

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत चालु आर्थिक वर्ष २०७९/८० को पौष मसान्त सम्म रु. १,८०० अर्ब बराबरको भुक्तानी कारोबार फर्छयौट भएको छ ।

स्वीच संचालन गरिरहेको कम्पनी नेपाल क्लियारिंग हाउसका अनुसार उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले बृद्धी भएको छ ।

स्वीच संचालन गरिरहेको कम्पनी नेपाल क्लियारिंग हाउसका अनुसार उक्त कारोबार गत आर्थिक वर्षको तुलनामा ३१% ले बृद्धी भएको छ ।

त्यसै गरी कारोबार संख्याको आधारमा गत आर्थिक वर्ष भन्दा २५% ले बृद्धी भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रिटेल पेमेन्ट स्वीचको हाल दैनिक औसत रु. १३.३० अर्ब बराबरको भुक्तानी कारोबार फर्छयौट हुने गरेको छ, जस अन्तर्गत ६०% बराबरको कारोबार नेशनल पेमेन्ट इन्टरफेसमार्फत हुने गरेको छ ।

कम्पनीका अनुसार नेशनल पेमेन्ट स्वीच अन्तर्गतको RPS मार्फत विभिन्न रिटेल प्रणाली तथा उपकरणहरु बीच अन्तरआबद्धता कायम गरिएको छ।