७ मंसिर, २०८१ शुक्रबार
10:35:17 PM
करिब नौ दिनसम्म चल्ने प्रवचनमा दैनिक १० हजार जनालाई तीन समय नि:शुल्क प्रसाद आयोजकले खुवाउने जानकारी दिएका छन् । प्रसादमा प्रयोग हुने सामग्री यसै क्षेत्रका व्यवसायीले उपलब्ध गराउने भएकाले यहाँको आर्थिक क्षेत्र गतिमान हुने ज्ञवालीको भनाइ छ ।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४ करोड बराबरको २४ लाख कित्ता शेयर सर्वसाधारण तथा आयोजना प्रभावितको लागि निष्काशन गर्ने भएको हो।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित