१ मंसिर, २०८१ शनिबार
10:35:29 PM
मापदण्ड विपरीतका संरचना भत्काउने निर्णय गरेको थियो । निर्णयबमोजिम महानगरीय प्रहरी वृत्त जनसेवाको समेत सहभागितामा ती संरचना हटाइएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार विलकुल फरक रहेको भन्दै कटाक्ष गरेका छन् । भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित