२ मंसिर, २०८१ आइतबार
12:49:48 AM
१ चैत, २०७८
बैंकले एडिबिएल रेमिट्यान्स मुद्दती निक्षेपमा भने १२.०३ प्रतिशत ब्याज प्रदान गर्ने छ ।
काठमाडौं ।
कृषि विकास बैंक लिमिटेडले विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (चैत्र १ गते मंगलबार) देखि लागू हुनेगरी विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ७.१० प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ ।
मुद्दति निक्षेपको व्याज न्यूनतम १०.०३ प्रतिशत देखि अधिकतम ११.०३ प्रतिशतसम्म रहेको बैंकले जनाएको छ । साथै बैंकले एडिबिएल रेमिट्यान्स मुद्दती निक्षेपमा भने १२.०३ प्रतिशत ब्याज प्रदान गर्ने छ ।