११ मंसिर, २०८१ मंगलबार
06:34:27 AM
ज्ञापनपत्रमा देश सङ्घीय राज्य व्यवस्थामा गइसकेको लामो समयसम्म पनि सङ्घ, प्रदेश र स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्गदर्शक छाता कानून सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी र सार्वजनिक प्रशासन प्रणाली नै अन्योलको अवस्थामा रहेकोले सर्वस्वीकार्य सङ्घीय निजामती सेवा ऐन संसद्को चालु अधिवेशनबाटै यथाशीघ्र जारी गर्न माग गरिएको छ ।
दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित