७ मंसिर, २०८१ शुक्रबार
05:43:05 PM
२७ असार, २०७९
सेयर बजार घट्दा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार
काठमाण्डौं । कारोबारको पहिलो दिन सोमबार सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजार दोहोरो अंक ७७.०१ प्रतिशतले घटेर नेप्सेपरिसूचक १९१५.६१ विन्दुमा बन्द भएको छ ।
सेयर बजार घट्दा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार भएको छ भने ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर किनबेच भएका छन् ।
यस्तै सबै उपसमुह राताम्मे छन् । कम्पनीतर्फ भने ८.५ प्रतिशत सानिमा डिभेञ्चर २ प्रतिशत, ८.५ प्रतिशत बिओके डिभेञ्चर १.९६ प्रतिशत र १२ प्रतिशत गुडवील फाइनान्स लिमिटेड डिभेञ्चर १.९५ प्रतिशतले बढेका छन् ।