२ असोज, २०८१ बुधबार
08:37:06 AM
साथै केही सांसदहरुले एसपिपी समावेश गर्ने कुरा कुन मितिमा भएको थियो सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति बनाउन पनि माग गर्नुभयो ।
यो महत्वपूर्ण विषयमा ‘वान विण्डो सिष्टम’ कार्यान्वयन हुनु अति आवश्यक हुने परराष्ट्र मामलाका विज्ञहरू बताउँछन् । नेपालले उक्त नीति अबलम्बन गरिए पनि कार्यान्वयन हुन नसकेको बेला–बेलाका कूटनीतिक भ्रमण तथा कार्यक्रमहरूले देखाउँदै आएको छ ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित