२१ बैशाख, २०८१ शुक्रबार

05:29:05 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिकी दुताबास बोल्यो : सार्वजनिक एसपीपी दस्तावेज असत्य

Nepal Business

३१ जेठ, २०७९

अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुनका लागि प्रस्ताव आएको विषय सार्वजनिक भएपछि त्यसले राजनीतिलाई तरंगित बनाएको छ ।

अमेरिकी दुताबास बोल्यो : सार्वजनिक एसपीपी दस्तावेज असत्य

काठमाडौँ,
नेपालस्थित अमेरिकी दूतावासले नेपाल र अमेरिकाबीच सैन्य सम्झौता सम्बन्धी सार्वजनिक दस्तावेज असत्य भएको जनाएको छ । 

अमेरिकी दूतावासले मंगलबार साँझ ट्विट गर्दै अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन नभन्ने र कुनै पनि देशले त्यसका लागि माग आएको खण्डमा त्यस मागलाई सम्बोधन गर्ने जनाएको छ । 

नेपाल र अमेरिकाबीच सैन्य सम्झौता भएको दाबी गर्ने केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित दस्तावेज असत्य होु अमेरिकी दूतावासले भनेको छ, नीतिअनुसार अमेरिकाले कुनै पनि देशलाई स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)मा सामेल हुन भन्दैन तर कुनै देशबाट त्यसका लागि माग आएको खण्डमा भने  सम्बोधन गर्दछ।

अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुनका लागि प्रस्ताव आएको विषय सार्वजनिक भएपछि त्यसले राजनीतिलाई तरंगित बनाएको छ ।