१४ बैशाख, २०८१ शुक्रबार
08:18:52 AM
महिला चालकहरूलाई निरन्तर प्रशिक्षित गर्दै आएकी नेपाल यातायात महिला चालक संघकी अध्यक्ष मिना चन्द ठकुरीले अवको दुनियाँमा महिलाहरु कुनै पनि काममा हिच्किचाउन नहने बताउनुभयो ।
परियोजना विकासमा पीपीपी अवधारणा आफैँमा जटिल विषय रहेको चर्चा गर्नुहुँदै प्रमुख कार्यकारी अधिकृत भट्टले यसका लागि सबल जनशक्ति आवस्यक रहेको उल्लेख गर्नुभयो । पीपीपी सर्टिफिकेसन कार्यक्रमा आधारभूत, तयारी र कार्यान्वयन गरी तीन चरण समावेश छन् । अहिले आयोजना भइरहेको कार्यक्रम आधारभूत चरणअन्तर्गतको हो ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित