१६ बैशाख, २०८१ आइतबार

12:39:31 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

युवा परिषद्धारा महिलाहरुलाई एक महिने सवारी चालक तालिम प्रदान

Nepal Business

२२ फागुन, २०७९

महिला चालकहरूलाई निरन्तर प्रशिक्षित गर्दै आएकी नेपाल यातायात महिला चालक संघकी अध्यक्ष मिना चन्द ठकुरीले अवको दुनियाँमा महिलाहरु कुनै पनि काममा हिच्किचाउन नहने बताउनुभयो ।

युवा परिषद्धारा महिलाहरुलाई एक महिने सवारी चालक तालिम प्रदान

राष्ट्रिय युवा परिषद् र नेपाल यातायात महिला चालक संघद्धारा महिलाहरुलाई एक महिने सवारी चालक प्रशिक्षण दिइएको छ ।  

महिलाहरुलाई स्वरोजगार बनाउने उदेश्यले  सञ्चालित तालिममा एक दर्जन युवा महिलाले तालिम लिएका हुन् । आइतबार तालिम समापनको अवसरमा आयोजित कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले तालिम पश्चात् महिला स्वरोजगार वन्ने विश्वास ब्यक्त गर्नुभयो ।

बस्नेतले भन्नुभयो, ‘अवसर पाए महिलाले जस्तोसुकै काम पनि सहज रुपमा गर्न सक्छन्।’ कार्यक्रममा एसियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले तालिम पुरा गरेका महिला चालकहरूलाई आफ्ना सङ्घर्षका कथा सुनाउनुभएको थियो ।

महिला चालकहरूलाई  निरन्तर प्रशिक्षित गर्दै आएकी नेपाल यातायात महिला चालक संघकी अध्यक्ष मिना चन्द ठकुरीले अवको दुनियाँमा महिलाहरु कुनै पनि काममा हिच्किचाउन नहने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष प्रेम थापाले परिषद र महिला चालक संघले महिलाहरुलाई ड्राइभिङ तालिम दिएर उदाहरणीय कार्य गरेको वताए।

च्भबम mयचभ बतस् जततउकस्ररकबmबअजबचमबष्लष्प।अयmरलभधक(मभतबष्किरज्ञद्दढछढटरद्दण्द्दघ(ण्घ(ण्छरुादअष्मि.क्ष्धब्च्घत्तन्प्हत्(ण्ऋभ्यःजटव्ीधण्खध्हःण्घचथ्वखत्तपएक(डब्ःहत्तभढकबनत्तद्यद्धत्रह्जतथज्त्रछछउध