२० माघ, २०८१ आइतबार
06:32:52 PM
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले अपेक्षा गरेभन्दा कम मत खसे पनि समग्रमा मतदान उत्साहजनक रहेको बताउँदै समग्र विश्लेषण भने आजै गर्न नमिल्ने बताउनुभयो ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भएपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिनुभएको छ ।
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित