१५ माघ, २०८१ मंगलबार
08:49:57 AM
विमानस्थल स्तरोन्नतिका लागि सर्वेक्षण गरेर प्राविधिक रिपोर्ट तयार गर्नका लागि प्रयोग गरिने ड्रोन उडाएर कामको सुभारम्भ गर्दै उहाँले छिट्टै विमानस्थलको कामले पूर्णता पाउनेमा आफू विश्वस्थ रहेको बताउनुभयो ।
प्युठान नगरपालिकाको झिम्रुकलगायत अन्य छ वटा खोलाको बाढीका कारण यसपालि छ वटा सस्पेन्सन बृज, छ वटा बस्तीलगायतका विभिन्न भौतिक संरचना जोखिममा पारेको छ । वर्षा बाँकी नै रहेकाले त्यहाँ पनि अध्ययन गर्दा स्थानीयस्तरबाटै रु २० करोडको स्रोत माग भइआएको छ ।
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित