१६ माघ, २०८१ बुधबार
06:16:54 AM
सरकारले ठूलो मात्रामा गरेको रकमान्तरमध्ये अधिकांश रकम आर्थिक वर्ष सकिने बेला अर्थात असारमा भुक्तानी दिइएको छ । “गत असार महिनामा रू ८२ अर्ब ८० करोड ६७ लाख ८५ हजार र असारको अन्तिम हप्तामा मात्र रू २६ अर्ब ९९ करोड ६९ लाख ९१ हजार बराबर रकमान्तर भएको देखिन्छ”, महालेखाको प्रतिवेदनमा भनिएको छ ।
आजदेखि २०८० साल सुरु, शुभकामना साटेर मनाईँदै, पर्यटकीय क्षेत्रमा विशेष चहलपहल
सर्वाेच्चमा प्रधानमन्त्री दाहालको लिखित जवाफ, रिट खारेज गर्नुपर्ने माग
बालेनको निर्णयप्रति मन्त्रिपरिषद् गम्भिर : फोहर उठाउने जिम्मा स्थानीय तहको हो
सरकारसँगको आजको वार्तामा मिटरब्याज पीडितले राखे लिखत खारेज र मुद्दा पुनरावलोकनको माग
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित