६ मंसिर, २०८१ बिहिबार
02:52:16 PM
प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाका अनुसार मिटरब्याजीलाई अपराधको रूपमा लिएर आवश्यक कानून बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले मिटरब्याजलाई अपराध मानेर कानून बनाउँदै पीडकलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
अमेरिका पढाउने लोभ देखाएर नक्कली शरणार्थी बनाइ करोडौँ असुली
मिटरब्याजी पीडितको समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
अब आगलागी, डढेलो, हावाहुरी र चट्याङको उच्च जोखिम, आगालगीबाट मुलुकले ठुलो भौतिक क्षति बेहोर्दै
नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार : ६५.५ प्रतिशत व्यक्तिहरु आर्थिक रुपले सक्रिय, परम्परागत ऊर्जामा नै आश्रित, बिजुली विस्तारमा फड्को
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित