६ मंसिर, २०८१ बिहिबार
02:52:27 PM
कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दीगो व्यवस्थापनका लागि परियोजना पुनःसञ्चालनमा ल्याइएको बताउनुभयो ।
हाल विश्व बजारको कच्चा तेलमध्ये ३० प्रतिशत ओपेक सम्बद्ध मुलुकहरुले उत्पादन गर्ने गर्दछन् । ओपेक भित्र पनि साउदी अरेबिया सबैभन्दा ठूलो तेल उत्पादक हो, जसले दैनिक १ करोड ब्यारेल तेल उत्पादन गर्दछ ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित