७ जेठ, २०८१ सोमबार

04:08:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पेट्रोलियम पदार्थको मूल्य घट्यो, आज राती १२ बजेबाट लागू हुने (मूल्य विवरणसहित)

Nepal Business

२० चैत, २०७९

जस अनुसार निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ घटाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, आज राती १२ बजेबाट लागू हुने (मूल्य विवरणसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमको आज सोमबार बसेको संचालक समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमको आज सोमबार बसेको संचालक समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

जस अनुसार निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०  रुपैयाँ घटाएको छ ।

पेट्रोलको मूल्य भने प्रति लिटर ३ रुपैयाँ घटेको छ । खाना पकाउने ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।