७ मंसिर, २०८१ शुक्रबार
09:06:20 AM
यस सम्झौता अनुसार कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिंग प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटेल एण्ड रिसोर्टबाट विभिन्न सेवाहरु जस्तै लजिङ्ग र फुडिङ्ग शुल्कमा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित