२१ चैत, २०८१ बिहिबार
04:19:15 AM
१७ फागुन, २०७९
कोसीको पक्षमा ८२ मत खस्यो । विपक्षमा ४ मत खसेको छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।
संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ ।
प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।
प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।
कोसीको पक्षमा ८२ मत खस्यो । विपक्षमा ४ मत खसेको छ । मतदान प्रक्रियामा ६ जना अनुपस्थित भए ।