१३ बैशाख, २०८१ बिहिबार

07:47:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ओखलढुङ्गाको मानेभञ्ज्याङमा स्वतन्त्र उम्मेदवार विजयी

Nepal Business

२ जेठ, २०७९

ओखलढुङ्गाको मानेभञ्ज्याङमा स्वतन्त्र उम्मेदवार विजयी

ओखलढुङ्गा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाको अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेससँग गठबन्धन गरी स्वतन्त्र उम्मेदवार रुम्दालीले पाँच हजार २१ मत ल्याएर निर्वाचित हुनुभएको हो । 

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रुपलाल तामाङले तीन हजार आठ सय १५ मत प्राप्त गरेका छन् ।