१४ बैशाख, २०८१ शुक्रबार

03:12:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

Nepal Business

१८ फागुन, २०७९

बैंकले १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरी बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशतसम्म आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशतसम्म आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। 

बैंकले १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।