२९ चैत, २०८१ शुक्रबार
06:22:23 AM
सरकारले अहिले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले यस क्षेत्रको विकासका लागि राज्य र कृषक दुवै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
‘प्रधानमन्त्री आधुनिकीकरण परियोजनासँग प्रधानमन्त्रीको नाम जोडिएको छ, त्यसबाट जनताले कति फाइदा लिए, किसानले कति फाइदा लिए त्यसको बारेमा पनि समिक्षा हुनुपर्छ ।’
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित