१६ माघ, २०८१ बुधबार
06:26:49 AM
गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिकाअन्तर्गत बाँकी रहेका अन्य भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकालाई छिट्टै जग्गाधनी प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।
“रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ । हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौ”, उहाँले भन्नुभयो ।
© 2025 - nepalbusiness.com सर्वाधिकार सुरक्षित