६ मंसिर, २०८१ बिहिबार
05:08:20 PM
अर्थमन्त्री पौडेलले भन्नुभयो, “हामी धेरै अफ्ठ्यारो अवस्थामा छौँ भन्ने बुझ्नुपर्दछ । राजस्व परिचालनको अवस्था गत वर्षको भन्दा १५/२० प्रतिशत कमजोर छ । यसैले खर्च कटौती गर्दै मितव्ययी हुन जरुरी छ ।”
“फेदीखोला बजारमा किराना पसल अहिले पनि छ”, उहाँले भन्नुभयो, “गाउँको जमिन सदुपयोगका साथै बजारमा दूधको माग अत्यधिक रहेकाले पशुपालन सुरु गरेको हुँ ।”
© 2024 - nepalbusiness.com सर्वाधिकार सुरक्षित