१५ बैशाख, २०८१ शनिबार

02:53:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गभर्नरले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः प्रधानमन्त्री

Nepal Business

३१ असार, २०७९

गभर्नरले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताउनुएको छ । 

शुक्रबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बसेको बैठकमा प्रधानमन्त्रीले अधिकारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको हो । 

नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा मुछिनुभएको छ ।

सोही विषय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उठेको थियो ।