१७ बैशाख, २०८१ सोमबार

08:15:58 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ब्याजदर घटाउनेबारे गम्भिर छलफल जारी रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी

Nepal Business

२८ चैत, २०७९

उनले विदेशी मुद्राको सञ्चित बढेको, रेमिट्यान्स बढेको, बहुआयामिक गरिवी घटेको लगायतका विषय अर्थतन्त्रको लागि सकारात्मक रहेको बताएका छन् । यद्यपि उनले अर्थतन्त्रको अवस्था संकटमुक्त भईनसकेको उल्लेख गरेका छन् ।

ब्याजदर घटाउनेबारे गम्भिर छलफल जारी रहेको प्रधानमन्त्री प्रचण्डद्धारा जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक ब्याजदर घटाउनेबारे सरकारका अंगबीच घनिभूत छलफल भईरहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको बताएका हुन् । उनले अर्थतन्त्रको अवस्थामा सुधार भईरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।