१५ बैशाख, २०८१ शनिबार

03:32:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

१५ असार, २०७९

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैयाँ कायम छ ।