१८ बैशाख, २०८१ मंगलबार

10:06:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रतिनिधिसभा बैठकको अवलोकन गर्न विद्यार्थीको प्रवेश

Nepal Business

१२ असार, २०७९

विद्यार्थीहरु बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका हुन् ।

 प्रतिनिधिसभा बैठकको अवलोकन गर्न विद्यार्थीको प्रवेश

काठमाण्डौं । आइतबार प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न विद्यार्थीहरु बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका छन् । 

काठमाडौँको कुनै  एक विद्यालयका विद्यार्थीहरु बैठकको गतिविधि अवलोकन गर्न बानेश्वरस्थित सङ्घीय संसद् भवन पुगेका हुन् ।

उनीहरुलाई हलभित्र प्रवेश गर्नुअघि मर्यादापालद्धारा बैठक हलमा प्रवेश गरेपछि पालना गर्नुपर्ने नियमबारे जानकारी गराइएको थियो । 

विद्याथीहरु प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न बैठक हलमा समेत उपस्थित भएका थिए ।