१५ बैशाख, २०८१ शनिबार

09:12:16 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जहाँ ड्र्रोनबाट हुन्छ औषधि ढुवानी...

Nepal Business

१९ पुस, २०७८

जहाँ ड्र्रोनबाट हुन्छ औषधि ढुवानी...

१९ पुस । चिकित्सक नपुग्ने ठाउँमा अब ड्रोनबाटै औषधी ढुवानी गर्न सकिन्छ । केही देशले यसलाई प्रयोगमा पनि ल्याइस्केका छन् । यस्तै एउटा टापु राष्ट्र केप भर्डमा यी कम्प्युटर वैज्ञानिकले दुर्गम स्थानमा औषधि तथा चिकित्सकीय सामग्री पठाउन ड्रोन प्रयोग गर्ने प्रणाली विकास गरेका छन्।

उक्त प्रविधि प्रयोग गर्दा टाढाटाढा रहेका ससाना टापुमा बस्ने मानिसको ज्यान जोगाउन सहयोग पुगेको छ। सामन्यतया डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई त्यस्ता ठाउँमा पुग्न कैयौँ दिन लाग्छ। तर ड्रोनले अहिले सजिलो पारिदिएको छ।

उक्त प्रविधि प्रयोग गर्दा टाढाटाढा रहेका ससाना टापुमा बस्ने मानिसको ज्यान जोगाउन सहयोग पुगेको छ। सामन्यतया डाक्टर र अन्य स्वास्थ्यकर्मीलाई त्यस्ता ठाउँमा पुग्न कैयौँ दिन लाग्छ। तर ड्रोनले अहिले सजिलो पारिदिएको छ। जसबाट स्थानीय खुसी छन् । बीबीसी